असोज । सामसुङ कम्पनीले नयाँ डिजाइनको अल्ट्रा हाई डेफिनेसन टेलिभिजन र फ्रिज बजारमा ल्याएको छ ।
नेपालका लागि सामसुङ आधिकारिक विक्रेता हिम ईलेक्ट्रोनिक्सले काठमाडौमा बुधबार पत्रकार सम्मेलन गरि सामसुङका नयाँ उत्पादनका विषयमा जानकारी दिएको हो । अल्ट्रा हाई डेफिनेसन टेलिभिजनमा ८ मिलियन पिक्सेलको क्षमता रहेको छ भने हातको संकेतबाट नै टेलिभिजन चल्छ । इन्टरनेट पनि चलाउन सकिने उक्त टेलिभिजनको बजार मूल्य ८ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । २ सय ६० लिटरदेखि ३ सय ६० लिटर क्षमताको फ्रिज पनि कम्पनीले सार्वजनिक गरेको छ । फ्रिजको मूल्य ३५ हजार रुपैयाँ रहेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

सामसुङको हाइ डेफिनेसनको टेलिभिजन र फ्रिज बजारमा
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment