क्यानडामा बस र रेल ठोक्किँदा ६ जनाको मृत्यु

३ असोज । क्यानडाको राजधानी ओटावामा बस र रेल एकापसमा ठोक्किंदा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...