१२ असोज । काठमाडौमा जारी एएफसि अन्डर सिक्सटिन च्याम्पियनसिप अन्तर्गत समुह सि को छनौट खेलमा आइतबार नेपाल तुर्कमिनीस्तानको सामना गर्नेछ । यि दुई टिमविचको अन्तिम खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे पछि सुरु हुनेछ । एक खेलमा जित र एकमा बराबरी गरेको नेपालले आइतबार हुने खेलमा जित हात पारे र इराक बहराइनसंग पराजित भएमा एएफसिको फाइनल चरणमा प्रवेश गर्नेछ । नेपाल र इराकको समान ४—४ अंक छ । यस अधि सम्पन्न भएको पहिलो खेलमा नेपालले बहराइनलाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा इराकसंग एक—एक गोलको बराबरीमा रोकिएको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment