रुसमा कुटनीतिज्ञको गोली हानी हत्या

२४ भदौ । जर्जियाको अब्खाजिया क्षेत्रस्थित रुसी दूतावासका एक वरिष्ठ कुटनीतिज्ञको गाली हानी हत्या भएको छ ।

रुसी दूतावासका वरिष्ठ कुटनीतिज्ञ डेमिट्री भिसरनेभको अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममले जनाएका छन् । उनको आफ्नो निवासबाट बाहिर निस्कंदै गर्दा हत्या भएको बताइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...