रसुवाको केरुङ नाकामा तस्करहरुको विगविगी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

रसुवाको केरुङ नाकामा तस्करहरुको विगविगी

Share This
१ असोज । रसुवाको केरुङ नाका हुँदै चीनतर्फ गाई तस्करी हुने गरेको भेटिएको छ ।
नुवाकोटको विभिन्न स्थानबाट व्यापारीहरूले रसुवा हुँदै चीनतर्फ गाई पु¥याउन थालेपछि प्रहरीले निगरानी बढाउन थालेको छ । नुवाकोटबाट दैनिक जसो चीनतिर गाई लैजान थालिएपछि निगरानी बढाएको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो एक सातामा दैनिक पाँचभन्दा बढी व्यापारीलाई पक्राउ गरिसकेको छ । व्यापारीले नुवाकोट, धादिङ, काठमाडौंबाट सस्तोमा खरिद गरिएका गाई चीन पु¥याउन थालेको जनाइएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here