४ असोज । तीन बर्षअघि सुस्त मनस्थितिकी एक महिलालाई सामुहिक बलात्कार गरी फरार भएका दुइजना अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ती अभियुक्तलाई रौतहट र चितवनबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा रौतहट हथियाही गाविस–२ का २८ बर्षिय बेदानन्द पाठक र रामबाबु यादब रहेका छन् । पाठक र यादवले ०६७ बैशाख २७ गते राती बास बस्ने बहानामा बलात्कार गरी हल्ला गरे मारिदिने धम्की दिएर फरार भएका थिए । पक्राउ परेका पाठकले मदिराले मातेका कारण बलात्कार गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । पक्राउ परेका दुवै आरोपीलाई थप अनुसन्धानका लागि अदालतमा बुझाउने प्रहरीले जनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

दुई जना बलात्कारी पक्राउ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment