यमनको सैनिक क्याम्पमा आक्रमण, ५६ जनाको मृत्यु

४ असोज । यमनको दक्षिणी क्षेत्रस्थित एक सैनिक क्याम्पमा भएको आक्रमणमा ५६ जनाको मृत्यु भएको छ ।

शाब्वा क्षेत्रस्थित सैनिक क्याम्पमा गराइएको दुई वटा विस्फोटमा उनीहरुको मृत्यु भएको हो । आक्रमणको जिम्मा हालसम्म कसैले नलिए पनि अलकायदा सम्बद्ध लडाकुले विस्फोट गराएको हुनसक्ने अधिकारीहरुको दाबी छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...