च्यारिटी लजमा गोली चल्दा तीन जनाको मृत्यु

७ असोज । अमेरिकाको मिचिगान राज्यको म्युसकेगनमा एक च्यारिटी लजमा चलिरहेको पार्टीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।

अन्य चार घाइते भएका छन् । मृतकमध्ये दुई पुरूष र एक महिला छन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...