ग्वाटेमालामा बस दुर्घटना ४३ जनाको मृत्यु

२५ भदौ । ग्वाटेमालाको पश्चिम क्षेत्रमा भएको एक बस दुर्घटनामा ४३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४० जना घाइते भएका छन् । करिब ९० जना यात्रु रहेको बस, सडक भन्दा करिब २ सय मिटर तल खाँेचमा खसेको अधिकारीहरुले जनाएका छन् । क्षमता भन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने अुनमान अधिकारीहरुले गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...