ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यन्न भाउ आकासियो

५ असोज । रुकुममा बर्षायाममा अवरुद्ध बनेका ग्रामिण सडक सञ्चालन हुन नसक्दा जिल्लामा खाद्यान्नको भाउ आकासिएको छ । जिल्लाको मुसिकोट, चौरजहारी, सोलावाङ, धाउने, रुकुमकोट, गाराघाटलगायत गाविसका एक दर्जन बढि स्थानमा गएको पहिरोले तीन महिना यता सडक अवरुद्ध बनेको हो ।

खाद्यान्न र अरु सामान ढुवानीका लागि घोडा खच्चड प्रयोग गर्नुपरेको छ । यसले गर्दा खाद्यान्नको मूल्य आकासिएको हो । चाड पर्बमा चाहिने सामान ढुवानीको विकल्प घोडा खच्चड मात्र हुँदा मूल्य आकाशिएको हो ।

चामल, दाल, नुन, तेल, चिनी, चिउरा लगायत खाद्य वस्तुमा भाउ बढेको हो । असारको पहिलो सातादेखि नै पूर्वी रुकुमको रुकुमकोट काक्रि कोल तकसेरा ग्रामिण सडक, राडीज्युला मग्मा आठ

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...