तर कोरियनहरु अक्टोपस, त्यो पनि जिउँदै खान्छन भन्ने कुरा सायद धेरैलाई थाहा नहुन र बिश्वास नलाग्न सक्छ। तर बहादुर यात्रीहरु जसले साउथ कोरियाको Seoulको भ्रमण गरेर यस्तो क्रियाकलाप देखिसक्नु वा भोगीसक्नुभएको छ भने पक्कै पनि तपाईलाई थाहा होला कि Seoul मा हुने फूड फेस्टिभलमा इच्छित सहभागीहरुले जिउँदो अक्टोपसलाई कसरि बाल्टीबाट निकालेर खान्छन भन्ने कुरा!
आउनुहोस हेरौं केहि फोटो र भिडियो कसरि खान्छन त जिउँदो अक्टोपसलाई:

जिउँदा अक्टोपसहरु।

जिउँदा अक्टोपसलाई समातेर देखाउदै एक महिला।

आफु मर्न लागेको सायद यिनीहरुले पनि थाहा पाए त्यसैले त यी महिलाको हातबाट उम्कन भरमग्दुर प्रयास गर्दैछन यिनीहरु।

तर प्रयास बिफल भयो, अक्टोपस खाँदै एक जोडी।

अक्टोपस खाँदै एक पुरुष।

अक्टोपस खाँदै एक महिला।
र अन्त्यमा अक्टोपसलाई खाँदै गरेको यो भिडियो:
Disclaimer:All the Photos & Videos are taken from Daily Mail
Abuuiiiiiiiiiiiii
ReplyDelete