यसरि खान्छन मानिसहरु जिउँदो अक्टोपस (फोटो र भिडियो सहित)

जिउँदो माछा खाने प्रचलनका बारेमा त सायद धेरै जनालाई थाहा होला। यस्तो ट्रेन्ड पुर्वबाट आयातित हो जुन अहिले बिश्वभरि नै खुल्ला रुपमा स्वीकार गरिसकिएको छ।

तर कोरियनहरु अक्टोपस, त्यो पनि जिउँदै खान्छन भन्ने कुरा सायद धेरैलाई थाहा नहुन र बिश्वास नलाग्न सक्छ। तर बहादुर यात्रीहरु जसले साउथ कोरियाको Seoulको भ्रमण गरेर यस्तो क्रियाकलाप देखिसक्नु वा भोगीसक्नुभएको छ भने पक्कै पनि तपाईलाई थाहा होला कि Seoul मा हुने फूड फेस्टिभलमा इच्छित सहभागीहरुले जिउँदो अक्टोपसलाई कसरि बाल्टीबाट निकालेर खान्छन भन्ने कुरा!
आउनुहोस हेरौं केहि फोटो र भिडियो कसरि खान्छन त जिउँदो अक्टोपसलाई:

जिउँदा अक्टोपसहरु।


जिउँदा अक्टोपसलाई समातेर देखाउदै एक महिला।


आफु मर्न लागेको सायद यिनीहरुले पनि थाहा पाए त्यसैले त यी महिलाको हातबाट उम्कन भरमग्दुर प्रयास गर्दैछन यिनीहरु।


तर प्रयास बिफल भयो, अक्टोपस खाँदै एक जोडी।


अक्टोपस खाँदै एक पुरुष।


अक्टोपस खाँदै एक महिला।

र अन्त्यमा अक्टोपसलाई खाँदै गरेको यो भिडियो:


Disclaimer:All the Photos & Videos are taken from Daily Mail

1 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...