कृष 3 मा कृषको मास्क ६०० ओटा

मुम्बई । ऋतिक रोशनको पछिलो फिल्म कृष 3 को मार्केटमा राम्रो चर्चा छ । ऋतिकको यो फिल्म महँगो फिल्मको सुचिमा सामेल त छ नै, यसको ट्रेलर पनि अनलाइनमा धेरैले हेरिसकेका छन् । तर फिल्मलाई राम्रो फिल्म बनाउन हरेक चिजमा खर्चको कुनै पर्वाह गरिएको छैन त्यसैले त हरेक चिजमा धेरै नै खर्च भएको खबर आइरहेको छ ।

फिल्ममा ऋतिकले Wax Maskको प्रयोग गरेका छन् जो हेर्नमा रियल देखिन्छ। भने प्रयोगमा पनि आरामदायी पनि छ । पुरा फिल्म खिच्न ऋतिकले ६०० देखि ७०० Wax Mask प्रयोग गरेका छन् । जसलाई लण्डनबाट ल्याइएको थियो। जसको मूल्य भा.रु.८००० परेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...