दशैंको टिका


आइतबार निर्मल निवासमा राप्रपा अध्यक्ष कमल थापालाई दशैंको टिका लगाइदिदैं पुर्वराजा ज्ञानेन्द्र शाह । राजतन्त्र अन्त्य भएपनि पुर्वराजाले बर्षेनी सर्वसाधारणलाई टिका लगाइदिंदै आएका छन् । तस्विर:पिजन

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...