जेल तोडेर ७ कैदी फरार

१५ असोज । भारतको मध्य प्रदेशको एक जेलवाट मंगलवार विहान ७ जना कैदि जेल तोडेर फरार भएका छन् ।फरार कैदि मध्य एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

फरार कैदिहरुमध्य १ जना कैदिलाई प्रहरीले खंडवा को सर्वोदय कोलेनीवाट गरेको गरेको प्रहरीले जनाएको छ ।
कैदिहरु जेल को शौचालयको ढोका तोडर फ़रार भएका थिए ।
कैदिहरुलाई जेलका प्रहरीले रोक्न खोज्दा कैदिले प्रहरीमाथि चक्कुले हमला गरी १ जना प्रहरीको साथमा रहेको राइफ़ल समेत छिनेर भागेका थिए ।

जेलवाट फरार हुने कैदिहरुमा अमजद, अबु फ़ैसल, जाबिर हुसैन, एजाज़ हुसैन, असलम, महबूब इसमाइल र आबिद मिर्ज़ारहेका छन् ।

प्रहरीका अनुसार उनिहरु सबै प्रतिबंधित संगठन स्टूडेंट इस्लामिक मूवमेंट ऑफ़ इंडिया सिमीका सदस्य हुन् ।

त्यसमध्य जाबिर हुसैन हत्या को आरोपमा पक्राउ परेका थिए ।

फरार कैदिहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...