बैंकिङ क्षेत्र जोखिममा

१७ असोज । सरोकारवालाहरूले नेपालको बैकिङ क्षेत्रमा जोखिम बढेको बताएका छन् ।

नेशनल बैकिङ ट्रेनिङ इस्टिच्युटले आज काठमाडौँमा गरेको कार्यक्रममा सहभागीहरूले बढ्दो ठगीका कारण बैंकिङ क्षेत्रमा जोखिम बढेका बताएका हुन् । कार्यक्रममा विभिन्न वित्तीय संस्थाका कार्यकारी अधिकृतहरूको उपस्थिति थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...