चुनावमा सहभागिताको विषयमा छलफल गर्दै नेकपा–माओवादी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

चुनावमा सहभागिताको विषयमा छलफल गर्दै नेकपा–माओवादी

Share This
१६ असोज । चुनावको सहभागिताका विषयमा थप छलफल गर्न नेकपा–माओवादीको पोलिटब्युरो बैठक बसेको छ ।

बैठकमा निर्वाचन बारे पार्टीको धारणा, निर्वाचन सहभागिताका लागि अन्तिम सर्तसहितको निर्णय गर्ने माओवादीले जनाएको छ ।
‘यसअघि मंगलबार बसेको बैठकले चुनावको मिति केही पर सारे सहभागी हुने संकेत देखाएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here