१६ असोज । चुनावको सहभागिताका विषयमा थप छलफल गर्न नेकपा–माओवादीको पोलिटब्युरो बैठक बसेको छ ।
बैठकमा निर्वाचन बारे पार्टीको धारणा, निर्वाचन सहभागिताका लागि अन्तिम सर्तसहितको निर्णय गर्ने माओवादीले जनाएको छ ।
‘यसअघि मंगलबार बसेको बैठकले चुनावको मिति केही पर सारे सहभागी हुने संकेत देखाएको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

चुनावमा सहभागिताको विषयमा छलफल गर्दै नेकपा–माओवादी
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment