आणविक कार्यक्रमका विषयमा दुई कोरियाबीच सम्झौता

१६ असोज । उत्तर कोरियाको आणविक कार्यक्रमका विषयमा अमेरिका र दक्षिण कोरियाबीच नयाँ रणनीतिमा सम्झौता भएको छ ।

उत्तर कोरियासँग रहेको आणविक हतियारको सम्भावित प्रयोगलाई रोक्न अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीबीच सम्झौता भएको हो । सम्झौतामा उल्लेख गरिएका विषयमा केही खुलाइएको छैन । उनीहरुले कोरिया प्रायद्धिपमा अमेरिका र दक्षिण कोरियाबीच समय–समयमा हुने गरेको संयुक्त सैन्य अभ्यासका विषयमा पनि छलफल भएको बताइएको छ । कोरियाली प्रायद्धिपमा हुने संयुक्त सैन्य कमाण्डको नेतृत्व परिर्वतनका विषयमा पनि छलफल भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...