भेनेजुयलाका तीन कुटनीतिज्ञलाई अमेरिका छाड्न अल्टिमेटम

१६ असोज । अमेरिकाले भेनेजुयलाका तीन कुटनीतिज्ञलाई देश छाड्न ४८ घण्टाको अल्टिमेटम दिएको छ ।

भेनेजुयलाले मंगलबार तीन जना अमेरिकी कुटनीतिज्ञलाई देश निकाला गरेको घोषणा गरेको भोलिपल्टै अमेरिकाले पनि यस्तो अल्टिमेटम दिएको हो । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आप्mनो देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न षड्यन्त्र गरेको आरोपमा तीन अमेरिकी कुटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...