नाम्जे गाउँ पर्यटक आकर्षणको केन्द्रविन्दु

१६ असोज । अमेरिकी संचार सस्था सीएनएनले बिश्वका उत्कृष्ट १२ गन्तब्येको सुचिमा राखेको धनकुटाको नाम्जे गाउँमा पर्यटकको आकर्षण बढ्न थालेको छ ।

गतबर्ष सिएनएनले उत्कृष्ट गन्तब्य मध्येमा सुचिकृत गरेपछि चर्चा कमाएको नाम्जेमा पछिल्लो समय आन्तरिक तथा बाहिय पर्यटकहरुको आकर्षण बढेको हो । पर्यटकको आकर्षण बढेपछि नाम्जेको पर्यटन ब्यावसाय समेत फस्टाउदै गएको व्यवसायीहरुले बताएका छन् ।
नाम्जेमा आत्मा वस्ने घर सहित होमस्टे, मगर संस्कृती तथा मगर संग्राहलय, बौद्ध विहार, टावरै टावरको डाडा, लगायतका पर्यटकिय स्थलहरु रहेका छन । त्यस्तै पर्मा कल्चरमा आधारित अर्गानिक कृषि केन्द्र र सुर्योदय अवलोकन गर्न सकिने लोप्पे डाडा पनि यस क्षेत्रका आकर्षण बनेका छन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...