म पनि जाने !


आइतबार साँझ काठमाडौंको रत्नपार्कमा बस चढ्न तछाडमछाड गर्दै यात्रुहरु । दशैं नजिकिएपछि बजारमा यात्रुको चाप बढेको छ । शनिबार पानी परेकाले पनि आइतबार भिड बढेको हुनसक्ने ब्यापारीहरु बताउँछन् । आइतबार साँझ टेम्पो र बसहरुमा झुण्डिएर यात्रा गर्ने यात्रुहरु थुप्रै देख्न सकिन्थ्यो । चाडबाडको मुखमा यसले पनि दुर्घटना बढाउने गरेको पाइन्छ । तस्वीर : पिजन

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...