भारतको असममा सवारी दुर्घटना, १३ जनाको मृत्यु

१७ असोज । भारतको असम राज्यको बरपेटामा भएको सवारी दुर्घटनामा १३ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ ।

एक कार्गो ट्रक र दुई वटा मिनिबस एक–आपसमा ठोक्किदा अन्य २० जना घाइते भएका छन् । घटनास्थल असमको राजधानी गुवाहाटीबाट करिब एक सय ६० किलोमिटर पश्चिम क्षेत्रमा पर्छ । मिनिबसका यात्रु इट्टा कारखानाका कामदार रहेको जनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...