नाइजेरियामा विमान दुर्घटना १६ जनाको मृत्यु

१८ असोज । नाइजेरियामा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

लागोसबाट अकुरे जान लागेको विमान दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । विमान लागोसको मुर्तला मोहम्मद विमानस्थलबाट उडेको केही समयमा नै दुर्घटना भएको हो । इन्जिनमा आएको खराबीका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...