परीक्षा स्थगित गरिएपछि विद्यार्थी चिन्तित

१६ असोज । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडीकल साइन्सेस शिक्षण अस्पताल भैरहवाले प्रयोगात्मक परीक्षा स्थगित गरेपछि कलेजमा अध्ययनरत बिद्यार्थीहरु चिन्तित बनेका छन् ।

कलेज प्रसाशनले विद्यार्थी आन्दोलनका कारण असोज १५ गतेलाई तोकिएको ४ बिषयको प्रयोगात्मक परिक्षा सथगित गरेको थियो । कलेजले एउटा बिषय क्यान्सील गर्दा बिद्यार्थीको १ बर्षको सयम लस हुने बताएका छन् ।
परिक्षा दिन कलेजमा पुगेका बिद्यार्थीहरुले परिक्षा रोकिएको थाहा पाएपछि नाराबाजी गर्दै अनसन बसेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...