शुभ होस् दशैं ! बडा दशैंको शुभकामना !


दिर्घ, शान्ति, चयन र सुखले छाओस, परिवारजनमा सधै सधै सुख शान्ति रहोस ।
हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटोस, नछुटोस माया र ममता सधैलाई ।
कहिले महसुस नहोस एक्लोपन मनमा, माया छ जहाँ त्यहि छ जीवन ।
फुलोस फलोस परिवार सुखमा, दु:खले कहिलै प्रवेश नपाओस, शान्ति छाओस ।
शान्ति छाओस, यही छ हाम्रो बडा दशैं २०७०को शुभकामना!

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...