धरानमा चार स्थानमा भेटिएको बम निष्क्रिय पारियो

२८ कार्तिक । धरानका विभिन्न चार स्थानमा आज विहान फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

धरान १३ स्थित जिरो पोइन्ट, धरान ५ को कलेज रोड चोक, सिदार्थ मार्ग र साङपाङ चोकमा फेला परेको बम सेनालेले निष्कृय पारेको इलाका प्रहरी कार्यालयका डिएसपी टेक बहादुर तामाङले जानकारी दिनुभयो ।
विभिन्न स्थानमा भेटिएका चार वटा बममध्ये तीन शक्तिशाली रहेको र एक सकेट बम रहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...