नेताको मौखिक आदेश पालना नगर्न आदेश

१५ कार्तिक । भारतको सर्वोच्च अदालतले कर्मचारीलाई नेताको मौखिक आदेश पालना नगर्न आदेश दिएको छ ।

अदालतले कर्मचारीलाई कुनै पनि नेताको मौखिक आदेश नमान्न भन्दै काम लगाए त्यसको लिखित विवरण माग्न आदेश दिएको हो । अदालतले राजनीतिक हस्तक्षेप नभए मात्र कर्मचारीले स्वच्छ रुपमा काम गर्न पाउने बताएको छ ।

देशको सेवा गर्ने कर्मचारी कुनै एक नेताको मात्र सेवक नभएको बताउदै दिएको अदालती आदेशलाई भारतीय कर्मचारीले स्वागत गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...