तमलोपाका उम्मेदवारको मृत्यु

२१ कार्तिक । तराई मधेस लोकतान्त्रिक पार्टीका कपिलवस्तु क्षेत्र नम्बर–१ का उम्मेदवार सरफत खाँको मृत्यु भएको छ ।

६९ वर्षीय खाँको हृदयघातका कारण विहीबार विहान मृत्यु भएको हो । प्रत्यक्ष तर्फका उम्मेदवारको मृत्यु भएपछि निर्वाचन आयोगले कपिलवस्तु क्षेत्र नम्बर–१ मा तमलोपालाई नयाँ उम्मेदवारी दर्ता गर्न समय दिने भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...