बंगलादेशमा १ सय ५२ सैनिकलाई मृत्युदण्डको सजाय

२० कार्तिक । बंगलादेशको अदालतले सन् २००९ मा भएको सैनिक विद्रोहमा संलग्न एक सय ५२ जना सैनिकलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

अदालतले अन्य २३ जनालाई पनि मृत्युदण्ड सुनाएको छ । सन् २००९ मा भएको सैनिक विद्रोहमा ७४ जना बंगलादेशी मारिएका थिए । सैनिक विद्रोहमा संलग्न आठ सय २३ जना सैनिकलाई अदालतले यसअघि नै जेल सजाय सुनाइसकेको छ भने सैनिक अदालतले ६ हजार सैनिकलाई जेल चलान गरिसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...