चुनावपछि काँग्रेस ठूलो दल बन्ने कोइरालाको दाबी

२३ कार्तिक । नेपाली कांग्रेसका सभापति शुसिल कोइरालाले संविधानसभा चुनावपछि आफ्नो पार्टी सबैभन्दा ठूलो दल हुने दावी गर्नु भएको छ ।

नेपाली कांग्रेस संस्कृति विभागले आज कोईराला निवास महाराजगंजमा गरेको कार्यक्रममा सभापति कोईरालाले आफ्नो पार्टीले बहुमत ल्याउने दावी गर्नुभयो । उहाँले नेपाली काँग्रेसलाई विभिन्न क्षेत्रका कलाकारको साथ र सहयोग रहेको भन्दै थप सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसमा प्रवेश गर्ने कलाकारहरुलाई सभापति कोइरालाले स्वागत गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...