जोकोभिचले जिते पेरिस मास्टर्स टेनिसको उपाधि

१८ कार्तिक । सर्भियाका नोवाक जोकोविचले पेरिस मास्टर्स टेनिसको उपाधि जितेका छन् ।

गएराति भएको फाइनलमा डेविड फेररलाई सोझो सेटमा हराउँदै जोकोविचले दोस्रो पटक पेरिस मास्टर्सको उपाधि जितका हुन् ।
जोकोविचले सेमीफाइनलमा स्वीट्जरल्याण्न्डका रोजर फेडेररलाई हराउँदा डेभिड फेररले विश्व वरियतामा शीर्ष स्थानमा रहेका राफेल नाडाललाई पाखा लगाएका थिए ।
विश्व वरियतामा दोस्रो नम्बरमा रहेको जोकोविचले दुवै सेट ५– ४ ले आफ्नो पक्षमा पार्दै यस सिजनमा लगातार ६ वटा उपाधि जितेका हुन् ।
एक घन्टा ५२ मिनेटसम्म चलेको फाइनल जितेका जोकोविच एटिपी वल्र्ड टुरको फाइनल खेल्न लण्डन जाने भएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...