गोली प्रहारबाट इरानका सहायक उद्योग मन्त्रीको मृत्यु

२५ कार्तिक । अज्ञात बन्दुकधारीको गोली प्रहारबाट इरानका सहायक उद्योग मन्त्री सप्mदार रहमतवदीको मृत्यु भएको छ ।

टाउको र छातिमा गोली लागेको मन्त्री सप्mदारलाई उनीसँगै यात्रा गरिरहेका मध्ये कसैले गोली चलाएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । यद्यपी हत्याको कुनै पनि समुहले जिम्मेवारी लिएको छैन । मन्त्री हत्याको विषयमा छानविन समिति समेत गठन गरिएको प्रहरीले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...