जेनेभा वार्त निष्कर्षविहीन

२४ कार्तिक । ईरानको आणविक कार्यक्रम रोक्ने बारे जेनेभामा भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।

पी फाईभ प्लस वान भनेर चिनिने शक्ति राष्ट्रहरु अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन र जर्मनीका अधिकारी र ईरानी अधिकारी बीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको हो ।

आणविक कार्यक्रम तुरुन्त रोक्ने दृढ ईच्छाशक्ति नभएको र अग्रसरता पनि नदेखाएको भन्दै फ्रँन्सले आशङ्का व्यक्त गरेपछि वार्ता विना निष्कर्ष टुङ्गिएको हो । शक्ति राष्ट्रहरु र ईरानबीच आणविक कार्यक्रम रोक्नका लागि अर्को विदेश मन्त्री स्तरीय वार्ता नोभेम्बर २० मा हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...