ग्लोबल आइएमइसँग कमर्ज एण्ड ट्रष्ट बैंक गाभिने

२४ कार्तिक । राष्ट्र बैंकबाट क वर्ग इजाजत प्राप्त ग्लोबल आइएमइ बैंक र कमर्ज एण्ड ट्रष्ट बैंक गाभिने भएका छन् ।

काठमाडौमा आइतबार पत्रकार सम्मेलन गरी ग्लोबल आइएमइ बैंक र कमर्ज एण्ड ट्रष्ट बैंक मर्ज हुन लागेको जानकारी दिइएको हो । ग्राहकहरुलाई अधिकतम सुविधा प्रदान गर्न र साझदारहरुको हकहित सुरक्षित गर्न दुई बैंक गाभिन लागेको जानकारी कार्यक्रममा दिइयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...