दुई चिनियाँ नागरिक मृत फेला

२८ मंसिर । काभ्रेको नाल्दुङ गाविसको होटल भ्यू प्वाइन्टमा दुई चिनियाँ नागरिक मृत फेला परेका छन् ।


५५ वर्षीय चेन देन र ६२ वर्षीया सी हाङ याङ होटलको कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृत्युको कारण थाहा हुन सकेको छैन । मृत्युको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...