पोखराको लेकसाइडमा प्रदूषण बढ्यो

१ पुस । पर्यटकीय नगरी पोखराको लेकसाइडमा प्रदूषण बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन ।

पोखरामा भएको कार्यक्रममा सहभागीहरूले पर्यटकीय क्षेत्र लेकसाइडमा रेष्टुरेन्ट र बार सेन्टरहरूको आवाज तथा फोहोरले प्रदूषण बढेको दाबी गरेका हुन् । यसैबीच, नवनिर्वाचित सभासद् रविन्द्र अधिकारीले पोखराको विकासमा धेरै रकम विनियोजन हुँदै आएपनि सोचेअनुरुप कार्य हुन नसकेको बताउनुभयो ।
उहाँले आफूले संविधानसभामा पोखरालाई छलफलको विषय बनाउने प्रतिबद्धतासमेत जनाउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...