बलात्कारको आरोपमा भारतमा ३ नेपालीलाई काराबासको सजाय


३ पुस । भारतको एक अदालतले मङ्गलबार जुन महिनामा एक अमेरिकी पर्यटकमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन नेपाली पुरुषलाई २० वर्षको काराबासको सजाय तोकेको प्रहरीले जानकारी दिएको छ ।

उत्तरी राज्य हिमाञ्चल प्रदेशमा यस विषयमा सुनुवाइ सकिएपछि एक जिल्ला न्यायाधीशले उक्त दण्डको निर्णय दिनुभएको स्थानीय प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...