पेस्तोल र लागुऔषधसहित काठमाडौंमा तीन जना पक्राउ

२८ मंसिर । काठमाडौं प्रहरीले एक थान पेस्तोलसहित तीन जनालाई पक्राउपछि सार्वजनिक गरेको छ ।

महानगरीय वृत्त नयाँ वानेश्वरले काठमाडौको कोटेश्वरबाट हतियार सहित ३ जनालाई पक्राउ पछि सार्वजनिक गरेको हो । प्रहरीले सप्तरी बैरवा ८ का मोहम्मद आपरफ खान, ललितपुरका अरुण लामा र बाँकेका रोशन स्वारलाई पक्राउ गरेको छ । उनीहरुको साथमा प्रहरीले एक थान पेस्तोल ७ राउण्ड गोली र १२ सय पीस फर्मासिउटीकल ड्रग्स बरामद परेको प्रहरी नायव उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...