चीनको सेन्जेन सहरमा आगलागी, १५ जनाको मृत्यु

२६ मंसिर । दक्षिणी चीनको सेन्जेन सहरमा भएको आगलागीमा १५ जनाको मृत्यु भएको छ ।

आगलागीमा परी अन्य ५ जना घाइते भएको चिनियाँ अग्नि नियन्त्रण विभागले जनाएको छ । आगलागीमा परी अन्य धेरै मानिस हराएको आशंकामा खोजी तीव्र बनाइएको छ । आगलागीका कारण भएको हताहती र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...