कृषि प्राविधिक विषयमा आकर्षण बढ्दो

१ पुस । रोजगारीको अवसर पाइने र व्यवहारिक भएका कारण म्याग्दीको ग्रामीण क्षेत्रका युवायुवती कृषि प्राविधिक विषयप्रति आकर्षित भएका छन् ।

म्याग्दीको बिममा किसानी प्राविधिक शिक्षालय सञ्चालनपछि ग्रामीण क्षेत्रका विद्यार्थीहरु जेटीए अध्ययनतर्फ आकर्षित भएका हुन् । व्यावसायिक तालिम तथा प्राविधिक शिक्षा परिषद् ‘सीटीईभीटी’ अन्तर्गत किसानी उच्च मावि बिमले २०६८ सालबाट कृषि विषयमा अध्ययन अध्यापन गराउँदै आएको छ ।
म्याग्दीका साथै पर्वत, कास्की, बागलुङ, प्युठान लगायत जिल्लाबाट पनि युवायुवतीहरु जेटीए पढ्न बिममा आउने गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...