नेपाली क्रिकेट टोली प्रशिक्षणका लागि श्रीलंका जाँदै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नेपाली क्रिकेट टोली प्रशिक्षणका लागि श्रीलंका जाँदै

Share This
२ पुस । ट्वान्टी–२० विश्वकपमा छानिएको नेपाली क्रिकेट टोली एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि आज श्रीलंका जाँदैछ । श्रीलंकामा दुई हप्तासम्म प्रशिक्षण लिएपछि नेपाली टोली न्यूजिल्याण्ड जानेछ ।
न्यूजिल्याण्डमा पौष २९ गतेदेखि सुरु हुने विश्वकप छनोटको खेल खेल्नु पूर्व नेपालले नामिबिया र केन्यासँग दुईवटा अभ्यास खेल खेल्नेछ । विश्वकप छनोटको नेपालको समूहमा युएइ, स्कटल्याण्ड, हङकङ र क्यानडा रहेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here