बलात्कारको अभियोगमा एक जना पक्राउ

१ पुस। जवरजस्ती करणी गरेको अभियोगमा गौडाकोट–४ बस्ने ३० बर्षीय विकास खासुलेलाई प्रहरीले पक्राउ गरेको छ ।

निजले मंसिर ३० गते ७ बजे सोही ठाँउ बस्ने १५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको भनी पिडित पक्षले आज ८ बजे प्रहरी चौकी चारपालमा जानकारी गराउना साथ खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...