दिनमा तिनपटक लोडशेडिंग, अब हप्ताको ६३ घण्टा लोडशेडिंग (With Schedule)

मंसिर ३० – नदीहरुमा पानीको बहाव कम भएको र हिउँ पग्लन पनि छोडेको कारण देखाउंदै नेपाल बिद्युत प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी बिहान, दिउँसो र बेलुका तीनपटक गरी हरेक दिन ९ घण्टा गरेर हप्तामा ६३ घण्टा लोडसेडिङ हुने भएको छ । अहिले भैराखेको साप्ताहिक ४७ घन्टाको लोडशेडिंगमा वृद्धि गरि साप्ताहिक ६३ घण्टा पुर्याउंदा दुइचोटी मात्रै गर्दा लामो समय लोडशेडिंग हुने भन्दै ने.वि.प्रा. ले दिनमा तिनपटक लोडशेडिंग गर्न लागेको बताएको छ । लोडशेडिंगको नयाँ तालिका यस्तो छ :

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...