सार्क सम्मेलन सुरू: ८ देशका शीर्षनेताहरुको सम्बोधन जारी (लाइभ अपडेट)


दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनको उदघाटन कार्यक्रम सुरू भएको छ ।
बेहुलीजस्तै सिँगारिएको राष्ट्रिय सभागृहमा हुने शिखर सम्मेलनका लागि ८ देशका शीर्षनेताहरुले सम्बोधन गरिरहेका छन् । सम्मेलनमा चीन र अमेरिकालगायत विभिन्न देशका पर्यवेक्षकहरु समेत सहभागी छन् ।
सम्मेलनको उदघाटन शत्रमा भाग लिन नेपालका राजनीतिक दलका नेतासहित विदेशी पाहुनाहरु सम्मेलनस्थल पुगेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...